३१ आश्विन २०८३, शनिबार

राष्ट्रपति भण्डारी र श्रीलंकाकी राजदूत अरुणातिलाकाबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणातिलाकाबीच शिष्टाचार भेट भएको छ ।

अरुणातिलाकाले मंगलबार राष्ट्रपति भण्डारीसँग विदाई भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्ब्न्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।