
काठमाडौं, १९ पुस । राहदानी विभागले राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित भएको छ ।
विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको हो ।
विभागको सिस्टममा आइतबारदेखि समस्या आएका कारण वितरण कार्य स्थगित गरिएको बताइएको छ ।
हेर्नुहोस् सूचना–
















प्रतिक्रिया