३१ आश्विन २०८३, शनिबार

सांसद प्रेम आले र माया राईले लिए सपथ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रतिनिधिसभामा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार संसद सचिवाललय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आले र राईलाई सपथ दिलाएका हुन् ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका आले डोटीबाट निर्वाचित भएको हुन् भने राई नेपाली काँग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा सदस्य मनोनीत भएका थिए ।