३१ आश्विन २०८३, शनिबार

काँग्रेस मुख्य सचेतकमा रमेश लेखक नियुक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाली काँग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुक्त भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको (विधान संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा नियुक्त गरिएको काँग्रेसले जानकारी दिएको छ ।

लेखक केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।