
काठमाडौं, १८ पुस । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले उपराष्ट्रपति नन्द बहादुर पुनसँग भेटवार्ता गरेका छन् ।
उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा देशको समसामयिक अवस्थावारे कुराकानी भएको ढकालका स्वकीय सचिव जेन श्रेष्ठले जानकारी दिए ।
भेटवार्तामा उपराष्ट्रपति पुनले सांसदहरुले जनअपेक्षित भूमिका खेलेर सबै देशबासीको मनोबल उच्च राख्नु पर्ने बताउदै सांसद ढकाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।















प्रतिक्रिया