
काठमाडौं, १८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्ट भट्टराई सोमबार ओली निवास बालकोट पुगेका थिए ।
शीर्ष दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम साथै सरकारको प्रभावकारीका लगायतका विषयमा छलफल भएको बताइएको छ ।















प्रतिक्रिया