३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।

संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ । प्रधानमन्त्री प्रचण्डले संसद बैठक बसेको भोलिपल्टै विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रवन्ध मिलाउन प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् ।