३१ आश्विन २०८३, शनिबार

सोमबार सुनचाँदीको मूल्य स्थिर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार सोमबार चाँदीको मूल्य पनि यथावत् रहेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।