३१ आश्विन २०८३, शनिबार

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी चयन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् ।

दाङ क्षेत्र नम्बर ३ को १ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित चौधरी अहिले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् ।

कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए।

चौधरी, राजु खनाल,अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन्।