३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा मन्त्रालयहरुको अवस्था र समस्याकाबारेमा जानकारी लिन लागेका हुन् ।

यसअघि सोमबार बिहानै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेका थिए । गत मंसिर ४ को निर्वाचनको समिक्षा लगायत विषयमा छलफल भएको थियो ।