३१ आश्विन २०८३, शनिबार

माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन भएका छन् ।

शनिबार र आइतबार बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । चुमान यस अघि ०७४ मा पनि संसदीय दलको नेता थिए ।