
काठमाडौं, १६ पुस । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।
आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् ।
एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।











प्रतिक्रिया