
काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई श्रीलंकाका राष्ट्रपति रणील विक्रमासिंघेले बधाई दिएका छन् ।
विक्रमासिंघेले प्रचण्डलाई टेलिफोन गरेर बधाई दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति विक्रमासिंघेबीच दुई देशको सम्बन्धका विषयमासमेत कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया