३१ आश्विन २०८३, शनिबार

टुँडीखेलमा तमु ल्होसार (फोटोफिचर)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । आज पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा भव्य कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए ।