३० कार्तिक २०८३, सोमबार

एमालेले बागमती प्रदेशसमा संसदीय दलको नेता चयन गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १४ पुस । नेकपा एमालेले बागमती प्रदेशसभामा आज संसदीय दलको नेता चयन गर्दै छ ।

एमालेको संसदीय दलको नेता चयन गर्नका लागि बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बैठकले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।

संसदीय दलको नेताका लागि चितवन-१ को १ बाट निर्वाचित एमाले केन्द्रीय सदस्य जगनाथ थपलीया (जे.एन) ले दाबी गर्दै आएका छन् ।

४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा एमालेबाट प्रदेशसभा सदस्यमा २७ जना निर्वाचित भएका छन् ।