
काठमाडौं, १३ पुस । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको छ ।
बुधबार बिहान विद्यार्थीहरुबीच हुँदा दुई जना घाइते भएका छन् । उनीहरूलाई मोडेल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
झडपको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया