
काठमाडौं, १० पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई ज्ञापन गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आइतबार साँझ ट्विट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् ।
Warmest congratulations @cmprachanda on being elected as the Prime Minister of Nepal. The unique relationship between India & Nepal is based on deep cultural connect & warm people-to-people ties. I look forward to working together with you to further strengthen this friendship.
— Narendra Modi (@narendramodi) December 25, 2022















प्रतिक्रिया