१ कार्तिक २०८३, आइतबार

खगराज अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलको नेता चयन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।

आज आइतबार बसेको संसदीय दलको बैठकले कास्की १ (क) बाट निर्वाचित अधिकारीलाई सर्वसम्मत नेता चयन गरेको हो ।

अधिकारी केन्द्रीय पार्टी संगठन विभाग प्रमुख पनि छन् ।