३० कार्तिक २०८३, सोमबार

मेयर बालेन भन्छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू !

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित सांसदहरूलाई नयाँ गफाडीहरूको संज्ञा दिएका छन् ।

शनिबार राति फेसबुक स्टाटस लेख्दै बालेनले नयाँ सांसदहरूलाई नयाँ गफाडीहरुको संज्ञा दिएका हुन् ।

४ मंसिरमा निर्वाचित नयाँ सांसदहरूबारे टिप्पणी गर्दै बालेनले भनेका छन्:

नयाँ सांसदहरु,
नयाँ गफाडीहरु!
उही पुरानो देश ।
उही पुराना व्यापारीहरु ।