
काठमाडौं, ५ पुस । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।
उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उनको घरपरिवारले जनाएको छ ।
उच्च रक्तचापका कारण गएको मंसिर ११ उनलाई डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो ।











प्रतिक्रिया