१ मंसिर २०८३, मंगलबार

झापाको चारआली जंगलमा महिला र पुरुषको शव फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौरादह, ५ पुस । झापाको मेचीनगरस्थित चारआली जंगलमा सोमबार दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । उनका अनुसार शवको पहिचान भइसकेको छैन् ।