१ मंसिर २०८३, मंगलबार

पर्यटकीय गुरुङ गाउँ भुकदेउराली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मा, २ पुस । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको भुकदेउराली । यस गाउँमा करिब २०० घर छन् । घरमा मानिस नबसेकाले आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको वषौं भएको छ । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । जसका कारण टाढैबाट गाउँलाई नियाल्न सकिन्छ । तस्वीर: सुमनजङ्ग थापा/रासस