३० आश्विन २०८३, शुक्रबार

काठमाडौं महानगरविरुद्व आज पनि सुकुम्बासीको प्रदर्शन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । काठमाडौं महानगरपालिकाले विकल्प बिना नै सुकुम्बासीहरुलाई लखेट्न खोजेको भन्दै सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् ।

थापाथलीस्थित बागमती किनारका सुकुम्बासीहरुले आज पनि महानगरविरुद्व प्रदर्शन गरेका हुन् । उनीहरुले बिना विकल्प उठिबास नलगाउन माग गरेका छन् ।

यस्तै उनीहरुले केहीदिनअघि सुकुम्बासीबस्ती हटाउन पुगेका महानगर प्रहरीविरुद्व आक्रमण गर्नेविरुद्व महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् ।