३० आश्विन २०८३, शुक्रबार

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

खड्कालाई भेट्न राउत आइतबार खड्का कै निवास गल्फुटार पुगेका हुन् ।

भेटमा बधाई आदानप्रदान साथै आगामी सरकार गठनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।