३० आश्विन २०८३, शुक्रबार

सीमामा नेपाली र भारतीयबीच ढुंगा हानाहान

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । दार्चुलास्थित सीमामा नेपाली र भारतीय बीच दोहोरो ढुंगा हानाहान भएको छ ।

महाकाली नगरपालिका-४ पुलघाटमा दुई देशका नागरिकबीच दोहोरो ढुंगा हानाहान भएको हो । सुरुमा भारतीय पक्षले पारिबाट नेपालीलाई ढुंगा हानेपछि नेपालीले पनि वारिबाट ढुंगा हानेका थिए ।

ढुंगा लागेर दुवै देशतर्फका केही घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

झडपछि केहीबेर सीमा नै बन्द भएको थियो ।