१ मंसिर २०८३, मंगलबार

दोलखा अपडेटः एमालेका बालकृष्ण शिवाकोटीको अग्रता

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । दोलखाको जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार यहाँको ३६ हजार ३३६ मतगणना हुँदा एमालेका शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनलाई सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मतसहित पछ्याइरहेका छन् ।

उनीहरुबीच १ हजार ५ सय ३ मतको अन्तर रहेको छ ।