
वालिङ, १६ मंसिर । स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् ।
आज बिहान सम्पन्न मतगणनामा अर्याल १५ हजार एक सय ६१ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीले १२ हजार चार सय ३१ मत प्राप्त गरे ।











प्रतिक्रिया