१ मंसिर २०८३, मंगलबार

स्याङ्जा-२ मा एमालेको अग्रता

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, १५ मंसिर । स्याङ्जा-२ मा नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार अर्यालले २ हजार ६४८ मत प्राप्त गर्दा उनलाई नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २ हजार ३४८ मतसहित पछ्याइरहेका छन् ।