१ मंसिर २०८३, मंगलबार

रिफ्रेसमेन्टका लागि सुकुटे पुगे प्रचण्ड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आइपुगेका छन् ।

बुधबार प्रचण्ड परिवार र पार्टीका नेताहरुसँगै सुकुटे पुगेका हुन् । निर्वाचनपछि उनी रिफ्रेसमेन्टका लागि त्यहाँ पुगेको बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल बुधबार सुकुटे आएका हुन् ।

सुकुटेमा प्रचण्डको टोलीले र्‍याफ्टिङ समेत गरेका छन् । उनको सचिवालयका अनुसार प्रचण्ड बिहीबार काठमाडौं फर्कनेछन् ।