२९ आश्विन २०८३, बिहिबार

गुल्मी-१: कांग्रेसका चन्द्र भण्डारी विजयी

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । गुल्मी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।