२९ आश्विन २०८३, बिहिबार

प्रतिनिधि सभातर्फ नेकपा एमालेले हालसम्म जित्यो ३१ सिट, कसले कहाँ जिते ? (सूचीसहित)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको गणना जारी छ ।

यो समाचार तयार पार्दासम्मको मत परिणामअनुसार नेकपा एमालेले ३१ सिटमा जित हासिल गरेको छ ।

नेकपा एमालेका विजयी उम्मेदवारहरु

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५‍‍. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला

१२. कास्की १– मनबहादुर गुरुङ
१३. कास्की २ – विद्या भट्टराई
१४. कास्की ३–दामोदर बैरागी पौडेल
१५. काभ्रे २–गोकुल बास्कोटा
१६. पर्वत – पदम गिरी
१७. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१८. रुपन्देही ५ – बासुदेव घिमिरे
१९. सोलुखुम्बु – मानवीर राई
२०. धनकुटा – राजेन्द्र राई
२१. झापा ४ – एलपी साँवा लिम्बु
२२. सिरहा १ – राम शंकर यादव
२३. बाँके १ – सूर्य ढकाल
२४. बैतडी–दामोदर भण्डारी
२५. कपिलवस्तु १–बलराम अधिकारी
२६. कन्चनपुर १– तारा लामा तामाङ
२७. धनुषा ३– जुली कुमारी महतो
२८. सर्लाही ३– हरि उप्रेती
२९. बारा १–अच्युत मैनाली
३०. बारा ३– ज्वाला कुमारी साह
३१. पाँचथर–बसन्तकुमार नेम्वाङ