शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कांग्रेसका कास्की जिल्ला सभापतिलाई पराजित गर्दै कास्की १ मा एमालेका गुरुङ विजयी

दैनिक नेपाल २०७९ मंसिर ९ गते ११:५४

काठमाडौं, ९ मंसिर । कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।

एमाले कास्की अध्यक्ष रहेका गुरुङले कांग्रेसका जिल्ला सभापति रहेका किशोदत्त बराललाई पराजित गरेका हुन् । गुरुङले २५ हजार ७ सय ८ मत ल्याए भने बरालले २३ हजार १ सय ८९ मत पाए ।

प्रतिक्रिया
सम्बन्धित