
काठमाडौं, ९ मंसिर । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् ।
बास्कोटाले गठबन्धनकातर्फबाट उम्मेदवार रहेका कांग्रेसका शिवप्रसाद हुमागाईँलाई पराजित गरेका हुन् । बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी हुमागाइँले ३९ हजार ४ सय ८२ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं तेस्रो स्थानमा रहे ।















प्रतिक्रिया