२९ आश्विन २०८३, बिहिबार

पाल्पा-२: नेकपा एसका सोमप्रसाद पाण्डेलाई हराउँदै ठाकुर गैरे विजयी

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ९ मंसिर । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुर गैरे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् ।