शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कपिलवस्तु-१: एमालेका बलराम अधिकारी विजयी

दैनिक नेपाल २०७९ मंसिर ८ गते २०:५६

काठमाडौं, ८ मंसिर । कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।

निकट्तम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाललाई पराजित गरेर अधिकारी विजयी भएका हुन् । अधिकिारीले ३४ हजार ६ सय ७५ मत प्राप्त गरे भने माओवादीका खनालले १८ हजार ९ सय ८३ मत मात्रै पाए ।

प्रतिक्रिया
सम्बन्धित