२९ आश्विन २०८३, बिहिबार

खोटाङबाट प्रतिनिधि सभा सदस्यमा माओवादीका पासाङ निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । खोटाङबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले ३१ हजार ३ सय ५१ मत पाए भने निकट्तम प्रतिस्पर्धी एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत पाए ।

यस्तै, जनता समाजवादी पार्टीका कृष्णकुमार राई १ हजार ९ सय १४ मत ल्याउँदै तेस्रो भए ।