२९ आश्विन २०८३, बिहिबार

सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मानवीर राई निर्वाचित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।

निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका बलबहादुर केसीलाई पराजित गर्दै राई विजयी भएका हुन् ।

राईले १९ हजार ३ सय २४ मत पाएर विजयी हुँदा कांग्रेसका केसीले १६ हजार ५ सय ४५ मत पाए ।