
काठमाडौं, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर १ को मतगणनामा नेकपा एमालेका नवराज सिलवालले अग्रता बढाएका छन् ।
जारी मतगणनमा एमालेका सिलवालले ६ सय ६२ मत प्राप्त गर्दै अग्रता बढाएका छन् भने उनलाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदय शंशेर जबराले ४ सय २ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले ९३ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्यले ५१ मत ल्याएका छन् ।











प्रतिक्रिया