३ मंसिर २०८३, बिहिबार

धनुषा-३ मा एमालेको अग्रता

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । धनुषा-३ मा मतगणना सुरु भएको छ ।

प्राप्त मतपरिणाम अनुसार यहाँ नेकपा एमालेले अग्रता बढाएको छ ।

यहाँको ६ सय मतगणना हुँदा एमालेको उम्मेदवार जुली कुमारी महतो (महासेठ) ले २ सय ५७ मत प्राप्त गरेकी छन् ।

यसैगरी, यहाँ जनमत पार्टीका उम्मेदवार शम्भु नाथ साहले १५५ मत प्राप्त गर्दा सत्ता गठबन्धनको लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झाले १ सय ३० मत प्राप्त गरेका छन् ।