
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बिहान ११ बजेपछि मात्र मतगणना हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका प्रमुृख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने तयारी रहेको छ ।
जोशीले मतपेटिकाहरु संकलन भइरहेकोले मतगणनामा ढिलाइ भएको बताए ।
(यसअघि आएको सूचना गलत भएकोमा समाचार सच्चाइएको छ ।)











प्रतिक्रिया