
काठमाडौं, ४ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मतदान गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका पोखरेलले सोही क्षेत्रको टोखा नगरपालिका-६ स्थित हात्तिचोक मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया