२९ आश्विन २०८३, बिहिबार

सिराहामा जसपा र नेकपा एसका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले गोली चलायो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ४ मंसिर । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर-६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा प्रहरीले गोली चलाएको छ ।

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गर्न थालेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।

अहिले स्थिती नियन्त्रणमा आएको छ ।