२९ आश्विन २०८३, बिहिबार

चितवनको ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा प्रहरीद्वारा हवाई फायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । चितवनको ब्रम्हास्थानी आधारभूम विद्यालयमा प्रहरीले हवाई फायर गरेको छ ।

चितवनको राप्ती-८ मा रहेको मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतदानमा अवरोध गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

हवाई फायरपछि उनीहरु भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।