
काठमाडौं, ४ मंसिर । चितवन क्षेत्र नम्बर १ मा रहेको द्वारिकादास माविमा मतदान रोएिको छ ।
रत्ननगर नगरपालिका–१४ मा रहेको मतदान केन्द्रमा १८ मत खसेपछि मतदान रोकिएको हो । सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएको पाइएपछि मतदान रोकिएको हो ।
अहिले सर्वदलीय बैठक बसिरहेको छ ।













प्रतिक्रिया