२९ आश्विन २०८३, बिहिबार

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बुद्दोदय माविबाट गरे मतदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । लमजुङका प्रतिनिधि सभा सदस्य उमेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङ्स्थित बुद्दोदय माबीमा केन्द्र ‘क’बाट मतदान गरेका छन ।

यस्तै, नेकपा माओबादी केन्द्रका महासचिव देबप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका-८ बलिथुमस्थित भारती सदन आधारभुत विद्यालय केन्द्र ‘क’ बाट मतदान गरेका छन ।