
काठमाडौं, ४ मंसिर । तनहुँको पुट्टारमा रहेको कृष्ण मावि मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।
शनिबार प्रहरीले नेकपा एमालेका २ जना कार्यकर्तालाई पक्राउ गरेपछि अहिलेसम्म मतदान सुरु हुन नसकेको हो । एमाले कार्यकर्ताहरुले पक्राउ परेकाहरु रिहा गर्नुपर्ने माग राखेका छन् ।
शनिबार एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि एमालेका २ कार्यकर्ता पक्राउ परेका थिए ।













प्रतिक्रिया