२९ आश्विन २०८३, बिहिबार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा मतदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् ।

घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन्।

घिसिङले त्यहाँबाट पहिलो मतदान गरेका हुन् ।