
काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दौडधुपबाट फुर्सद भएपछि केही न केही नयाँ काम गरेर आफूलाई व्यस्त राख्ने गर्छन ।
कहिले खेलकुद त कहिले संगीतका माध्ययमबाट रमाइलो गर्ने ओलीले शनिबार मौन अवधिमा भान्सामा पत्नी राधिका शाक्यलाई सघाउँदै गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

‘धेरै दिन पछिको फूर्सद, फूर्सदमा राधिकासँग साग केलाउँदै’ भन्दै सार्वजनिक गरेका तीन तस्बिरमा एक घण्टामै २० हजार बढीले लाईक गरेका छन् भने करिब ५ सयले सेयर र करिब ३५ सयले कमेण्ट गरेका छन् ।














प्रतिक्रिया