२९ आश्विन २०८३, बिहिबार

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठकोविरुद्वमा लागेको भन्दै कांग्रेसबाट तीनजना निष्काशित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । सत्तारुढ गठबन्धनकातर्फबाट उम्मेदवार बनेको नेकपा उकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) काविरुद्वमा लागेको भन्दै कांग्रेसले तीनजनालाई पार्टीबाट निष्काशन गरेको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका श्रेष्ठकाविरुद्वमा गतिविधी गरेको भन्दै कांग्रेसले बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरेको हो।

पार्टीको साधारण सदस्यसमेत नहरने गरि उनीहरुलाई कांग्रेसले कारबाही गरेको हो ।