२९ आश्विन २०८३, बिहिबार

भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा बालकको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । भक्तपुरमा पानी ट्यांकरले ठक्कर दिँदा बालकको मृत्यु भएको छ ।

झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा रामेछाप सुनापाती गाउँपालिका(४ घर भई ब्यासी बस्ने रवीन्द्र तामाङका ७ वर्षीय छोरा विवेशको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बाललको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले ट्यांकरसहित चालक भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने ४५ वर्षीय सिताराम पक्का नेवारलाई पक्राउ गरेको छ ।
बनलष् ष्ललभच